Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


आज नेपाल र ओमन अभ्यास खेल खेल्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनौट खेलको अभ्यास अन्तर्गत बिहीबार नेपाल र ओमन भिड्ने भएका छन् । जिम्बावेको राजधानी हरारेमा बिहीबार दिउँसो पौने एक बजेबाट खेल सुुरु हुनेछ । नेपाल र ओमनबीचको पहिलो अभ्यास खेल भएकाले दुवै टोली जीत निकाल्न चाहन्छन् । युएईसँगसँगको खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो भने ओमन घरेलु टोलीसँग…