Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


काभा पुरुष भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं । किर्गिस्तानमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ । काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी मंगोलिया परेको छ । नेपालले आइतबार मंगोलियाको सामना गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ । नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो…