Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


नेपाली क्रिकेट टाेली विश्वकप छनाेटमा पुगेकाे खुशीयालीमा बैतडीमा दीपावली

बैतडी । नेपाली क्रिकेट टाेली विश्वकप छनोटमा पुगेकाे खुशीयालीमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको गृहजिल्ला बैतडीमा दीपावली गरिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) लाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाएको हो ।विश्वकप छनाेटमा पुग्न सफल भएको खुशीयालीमा…