Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


‘उत्साहित नबनौं, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ’ : पूर्व क्रिकेटर गौचन

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचनसँग नेपालले बिहीबारको खेलमा धेरै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्हालिएको प्रदर्शन र विगतका खेलहरुलाई निरन्तरता दिए बिहीबार पनि नेपालले सुखद् नतिजा निकाल्ने दाबी गर्नुभयो । पूर्वक्रिकेटर गौचनले नेपाली टिम यति धेरै सफलताको शिखर चुम्न सक्नुमा प्रशिक्षक र खेलाडीहरुको मेहनतका साथै खेलाडीहरुमा…