काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा, गाभि र राफिन्हाले १–१ गोल गरेका हुन् । स्पेसिनस लिगको अर्को खेलमा रियाल मड्रिडलाई रियाल मयोर्काले १–० ले पराजित गरेकाे हाे। त्यसैगरी जिरोनाले भ्यालेन्सीयालाई १–० ले पराजित गर्दा रियाल भालाडोलिडले रियाल…