Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ…