Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारबाट हुने

काठमाडौं । ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गरेर वार्षिक कार्यक्रम अनुसारको ११ औं एनएसए कप पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । दुई दिने प्रतियोगितामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्यले पत्रकार सम्मेलनमा…