Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै

काठमाडौं । ए.एफ.सी यू-ट्वेन्टी महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको खेलमा मंगलबार नेपालले म्यानमारविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार मंगलबार साँझ पौने ६ बजे म्यानमारको यांगोनस्थित थुवुन्ना स्टेडियममा हुनेछ । म्यानमारलाई उसकै मैदानमा हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने नेपालको योजना छ । फिफा वरियतामा महिलातर्फ म्यानमार ४७ औं स्थानमा रहेको छ भने…