काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी अण्डर सिक्टिन इस्ट जोन क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी थाइल्याण्ड परेको छ । समूह ’ए’ मा रहेको नेपालले जुन २८ मा थाइल्याण्डको सामना गर्नेछ । यस्तै, दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियासँग जुन…