Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कुशल भुर्तेल सतक बनाउन १ रनले चुके

काठमाडौ । एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा जिम्बाबे बिरुद्धकोआफ्नो पहिलो खेलमा आइतबार नेपालले ३१.५ ओभरमा एक सय ७१ रन बनाउँदै पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रन बनाउँदै आउट भए । उनी शतक बनाउन १ रनले चुके । कुशलले ९५ बल खेल्दै १३ चौका र २ छक्का प्रहार गरे ।…