Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौं । आइसिसी महिला टी ट्वेन्टी विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।मलेसियाको बायुमास ओभलमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले हरायो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्रै बनाउन सक्यो । मलेसियाको लागि विनिफ्रेड दुराईसींगमले सर्वाधिक २८…