काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । खेल बिहान ११.३० बजे त्रिवि क्रिकेट मैदान किर्तीपूरमा हुँदैछ । श्रृंखलामा यसअघि नेपाल र नेदरल्याण्ड्स दुई पटक भिड्दा एक एक पटक विजयी भएका छन् । श्रंखलाका चार खेलबाट नेदरल्याण्ड्सले ५ अंक जोड्यो भने नेपालले चार अंक जोड्यो । तीन अंक जोडेको…