Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् भने म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । तालिकाको तेस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २–० ले हरायो । सिटीको जितमा रोड्री र जुलियन अल्भारेजको एक एक गोल सामेल थियो । शनिबार राति भएको अर्को खेलमा चेल्सीले लुटन टाउनलाई ३–२…