Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


अध्यक्ष कप फुटबलमा ईलाम बिजयी

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तर प्रदेश स्थानीय तहस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल अन्तर हराउँदै माङसेबुङले उपाधि उचालेको हो । उपाधिसँगै माङसेबुङले ५ लाख नगद, २ दशमलब ५ तोला सुन र २ सय १५ तोला चाँदी मिश्रित रनिङशिल्ड…