काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन अवज्ञा गरेको छ खेलकुद ऐनले गरेको व्यवस्था अनुसार राखेपको स्वीकृति विना नै एन्फाले ८ जना पदाधिकारी बहराइन पठाएको छ । मलेसियामा मैत्रीपूर्ण खेलपछि नेपालको राष्ट्रिय फुटबल टोली बहराइन पुगिसकेको छ । खेलाडी, अफिसियल र अन्यगरि ४१ सदस्यीय…