सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १४ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा प्रदेशका १० वटा स्थानीय तहहरू सहभागी बनेका छन् । जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई प्रत्येक जिल्लाका एक पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी…