काठमाडौं । नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीले नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को चार विधामा वर्चस्व कायम गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार विधाका शिर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो । यस पटक २० औं संस्करण माघ २८ गते आईतवार याक…