Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


नेपाली खेलाडी स्वदेश फिर्ता

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली सोमबार स्वेदश फर्किएको हो । खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । समूह चरणको अन्तिम खेलमा अफगानिस्थानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा बंगलादेश र…