काठमाडौं । नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको राजधानी भिएनतियानस्थित न्यु लाओस नेशनल स्टेडियममा मंगलबार भएको दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । उनले खेलको ५३औँ…