Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


ढोरपाटन महिला भलिबल माघको तेस्रो सातादेखि हुने

काठमाडौं । २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लवले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै महिला भलिबलको बहुप्रतिक्षित प्रतियोगिता माघ १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । सो प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर््स…