काठमाडौं । २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा नेपाली सेना र सशस्त्र प्रहरीबीच आयोजित फुटबल प्रतियोगितामा नेपाली सेना विजयी भएको छ । सशस्त्र प्रहरीको हलचोकस्थित फुटबल मैदानमा ३५ वर्ष भन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरुबीच भएको मैत्रीपूर्ण प्रतियोगिता नेपाली सेनाको टोलीले शून्यका विरुद्ध दुई गोलले जितेको हो । खेलमा सशस्त्र प्रहरी टोलीको कप्तानी महानिरीक्षक राजु अर्याल…