Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


भद्रगोल अवस्थाका खेल संघहरु व्यवस्थित गर्दैछौं : घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल संघलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताउनुभएको छ । राखेप सदस्यसचिव घिसिङले शुक्रबार चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटनका अवसरमा सो धारणा राखेका हुन् । विकसित राष्ट्रको भन्दा पनि बढी खेलकुद संघ अव्यवस्थित रुपमा रहँदै आएपनि अहिले त्यसलाई व्यवस्थित…