Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


धनगढीलाई हराउँदै ललितपुर बन्यो च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेलमा ललितपुर सिटी विजयी भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर सिटी विजयी भएको हो ।