Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल सुपर लिगमा आज लिग चरणको अन्तिम दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाडौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । यी खेलमा वीरगञ्ज र काठमाडौ हारेको अवस्थामा झापाको प्लेअफ खेल्ने सम्भावना रहनेछ । यसअघि हिजोको खेलमा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ…