Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल सुपर लिगमा पोखरा थन्डर्स तेस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ गोलले हराउँदै पोखराले जित निकालेको हो । पोखराका मोजेस ग्याबा र जो आइदुले एक–एक गोल गरेका थिए । वीरगञ्जका आइकिन्स बफोरले एक गोल फर्काए पनि टोलीको हारलाई टार्न सकेनन् । यो…