Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल सुपर लिगमा झापा एफसीको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसीले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल–लुम्बिनी एफसीलाई १–० गोलले हाराउँदै झापाले जित निकालेको हो । झापाको लागी जोर्गे सान्चेज ३९औं मिनेटमा निर्णायक गोल गरे । झापा पाँच खेलमा ६ अंक सहित छैठौं स्थानमा उक्लिएको छ । बुटवल छ खेलमा ७…