काठमाडौं । ललितपुुर सिटी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पोर्टिङ इलाम एफसी डी मेचीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको यात्रा टुङ्ग्याएको छ । स्पोर्टिङ इलामले मंगलबार दशरथ रंगशालामा आफ्नो अन्तिम तथा आठौं खेलमा ललितपुर सिटी एफसीमाथि १–० को जित निकाल्दै यस सिजनको यात्रा टुङ्ग्याएको हो । यससँगै लतिलपुर आफ्नो अपराजित यात्रा सातौं खेलमा पूर्णविराम…