Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल सुपर लिग फुटबलमा पोखरा थन्डर्सको दोस्रो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले दोस्रो जित निकालेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले हराउँदै पोखरा विजयी भएको हो । जारी लिगमा अपराजित रहेको पोखरा ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने…