Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल सुपर लिगमा चितवनको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा चितवनले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेडविरुद्ध २–१ को जित निकालेको हो । चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक–एक गोल गरे । यस्तै, वीरगञ्जका लागि आइकिन्स बाफुरले एक गोल गरे । मध्यान्तर अघि विमलको…