काठमाडौं । एफ.ए कप फुटबलमा लिभरपुलले आर्सनललाई २–० ले हराएको छ । आर्सनलको मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा लिभरपुललाई विजयी गराउन लुइस डियाजले एक गोल गर्दा ज्याकुब किवेरले एक आत्माघाति गोल गरे । लिभरपुलले दुबै गोल खेलको ८० मिनेट पछि गरेको हो । जितसँगै लिभरपुल एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गर्दा आर्सनल…