Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


इलाम गोल्डकपमा एनआरटी फाइनलमा प्रवेश

इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपमा काठमाडौंका न्युरोड टिम (एनआरटी) फाइनल प्रवेश गरेको छ । इलामको ठूलो टुँडीखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा हराउँदै एनआरटी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको टाइब्रेकरमा पनि ३-३ गोलको बराबरी भएको थियो ।…