Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौं । एसियन गेम्सका लागि नेपाली महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा हुने १९ औं एसियन गेम्सका लागि नेपाली राष्ट्रिय महिला टोली चीन प्रस्थान गरेको हो । २२ सदस्यीय नेपाली टोलीको कप्तानी रेनुका नगरकोटीले गरेकी छिन् । टोलीको मुख्य प्रशिक्षकका रुपमा बालगोपाल मर्हजन रहेका छन् । जापान र भियतनामसँगै दुई दक्षिण…