Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


च्याम्पियन्स लिगमा पिएसजी र लाजियो विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा राउण्ड अफ सिक्सटिनका खेलमा पिएसजी र लाजियो विजयी भएका छन् । बुधबार राति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीले स्पेनको रियाल सोसिडाडलाई २–० ले हरायो । पिएसजीलाई विजयी गराउन किलियन एम्बाप्पे र ब्राड्ले बार्कोलाले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा इटालीको लाजियोले जर्मनीको बायर्न म्युनिखलाई…