Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


नेपालले जित्यो क्यानडाविरुद्धको सिरिज

काठमाडौं । नेपालले क्यानडासँगको दोस्रो एकदिवसीयमा ४ विकेटको जित निकाल्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले तेस्रो खेलमा क्यानडालाई हराउँदै तीन खेलको श्रृंखलामा २-० को अग्रता बनाएको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरे । त्रिवि क्रिकेट मैदानमा २८६ रनको…