Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


नेपाल र वेस्ट इण्डिज एबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । नेपाल र वेस्ट इण्डिज एबीच आज पनि प्रतिष्पर्धा हुँदैछ । खेल मध्यान्ह सवा १२ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ । शनिवार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । आज सिरिजअन्तर्गतको दोस्रो खेल खेल्न लागेको हो । आजको खेल जित्दै नेपाल सिरिजमा दुई—शुन्यको अग्रता निकाल्न चाहन्छ । नेपालले तेस्रो…