Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


कतार र जोर्डन एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । आयोजक कतार र जोर्डन एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारको दोहामा सोमबार राति भएको राउण्ड अफ सिक्सटिनको खेलमा प्यालेस्टाइनलाई २–१ ले हराउँदै कतार क्वाटरफाइनलमा पुगेको हो । खेलमा कतारलाई विजयी गराउन हसन अल हेडोस र अक्रम अफिफले एक एक गोल गरे । प्योस्टाइनका ओडे दबाघले सुरुवाती गोल गरेपनि टोलीलाई जिताउन…