Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र युएई भिडिरहेका छन् । ओमानको अल इमारतमा जारी खेलमा युएई नेपालले दिएको १२० रनको लक्ष्य पच्छ्याइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोडेको हो । नेपालकालागि सन्दीपले सर्वाधिक ५० रन बनाए । गुल्शनकुमार…