काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहायक प्रशिक्षकको जिम्मेवारी घिमिरेलाई र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मनिष तिमल्सिनालाई दिएको हो । यसअघि सहायक प्रशिक्षक रहेका प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षक रहेका विनोद डंगोलको स्थानमा उनीहरुलाई नियुक्त गरिएको हो । नेपाली टिमले फिफा विश्वकप…