काठमाडौं । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । समुह चरणमा यसअघि भएका सबै पाँच खेलमा पराजित नेपाल आजको खेल जित्ने लक्ष्यमा रहेको छ । तर यसका लागि पछिल्लो सयम फितलो प्रदर्शन गर्दै आएको नेपाली टोलीको…