काठमाडौं । जर्मनीमा जारी युरोपियन फुटबल च्याम्पियनसिपको क्वार्टरफाइनल खेलहरु आजबाट हुनेछन् । प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक जर्मनीले स्पेनको सामना गर्नेछ । खेल नेपाली समय अनुसार आज बेलुकी पौने १० बजे स्टुटगार्टमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा जर्जियालाई ४–१ ले हराउँदै स्पेन तथा डेनमार्कलाई २–० ले हराउँदै जर्मनी क्वार्टरफाइनलमा पुगेका हुन् । आजै राती पौने…