Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


आजदेखि अमेरिकामा विश्वकप टी–२० क्रिकेट प्रतियोगिता शुरु

काठमाडौं । विश्वकप टी–२० क्रिकेट प्रतियोगिता आजबाट अमेरिका र वेष्ट इंडीजमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा अहिले अमेरिका र क्यानाडा भिडिरहेका छन् । अमेरिकाको टेक्सास राज्यको डालसमा रहेको ग्राण्ड प्रेरी रंगशलामा जारी खेलमा अमेरिकाले टस जिते।र फिल्डिङ रोजेपछि क्यानाडाले पहिले व्याटिङ गर्दैछ । यही रंगशालामा मंगलवार नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ…