Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नेपाली महिला टीमले थाइल्याण्डसँग अभ्यास खेल खेल्ने

काठमाडौं । महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल…