काठमाडौं । फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ । विश्वकप एसिया छनोटमा…