Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


एसियन गेम्समा नेपालको कास्य पदक पक्का

काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्समा नेपालले कम्तिमा एउटा कास्य पदक जित्ने पक्का भएको छ । महिला कबड्डीतर्फ समुह ‘बि’ को अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई हराएपछि नेपालको कम्तिमा कास्य पदक निश्चित भएको हो । यो समुहको पहिलो खेलमा नेपालले बंगलदेशलाई हराएको थियो भने दोस्रो खेलमा नेपाल इरानसँग हारेको थियो । समुहमा दुई…