Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


म्यान्चेस्टर युनाईटेड, टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी

काठमाडौं, चैत ८ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार रातिका खेलहरुमा म्यान्चेस्टर युनाईटेड, टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी भएका छन् । उपाधि दावेदारीमा रहेको टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३-० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले दुई तथा क्रिश्चियन एरिक्सनले एक गोल गरे । आइतबार राती भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई १-० ले हरायो…