Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


आर्मी क्वार्टरफाइनलमा, नवयुगले गरे दुई गोल

पोखरा, वैशाख ३ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी पाँचौ मनकामना पोखराकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको अन्तिम प्रि–क्वार्टरफाइनलमा सरस्वती युथ क्लबलाई ३–१ ले पराजित गर्दै आर्मी अन्तिम आठमा पुगेको हो ।खेलको १४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ४५औं मिनेटमा सरस्वतीका सुसान लामाले गोल फर्काएपछि खेल…