Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


१४औं आरा–रारा फुटबलबाट ३५ लाख बचत

पोखरा, असार २५ । सहारा क्लब पोखराले गत माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा आयोजना गरेको १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताबाट ३५ लाख दुई हजार रुपैयाँ बचत गर्न सफल भएको छ । शनिबार पोखरामा आय–व्यय सार्वजनिक गर्दै अर्थ संकलन समिति संयोजक प्रकाश शेरचनले प्रतियोगितामा ९७ लाख २४ हजार आम्दानी भएकोमा ६२ लाख २२ हजार…