Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


युरोकपमा आजदेखि दोस्रो चरणका खेल, भिड्दैछन् यी टोली

काठमाडौं, असार १ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा बुधबारदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् ।नेपाली समयअनुसार बेलुकी पौने ७ बजे रुस र स्लोभाकिया भिड्दै छन् । पहिलो खेलमा रुसले इंग्ल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकिया वेल्ससँग पराजित भएको थियो । राति समूह ‘ए’का दुई खेल हुँदैछन् । राति पौने १० बजे स्वीट्जरल्यान्डको भिडन्त रोमानियासँग…