Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


विम्बल्डनको फाइनलमा सेरेना र एन्जेलिक भिड्ने

लन्डन, असार २४ । वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डन टेनिसको उपाधिका लागि अमेरिकाकी सेरेना विलियम्स र जर्मनीकी एन्जेलिक केर्बर भिड्ने भएका छन् । ६ पटककी विम्बल्डन च्याम्पियन सेरेनाले हिजो भएको सेमिफाइनलमा रुसकी एलिना भेस्निनालाई ६÷२ र ६÷० को सोझो सेटमा हराउँदै नवौं पटक फाईनलमा स्थान सुरक्षित गरिन् । करियरमा २१ पटक ग्रान्ड स्लाम टेनिस जितिसकेकी…