Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल म्याच रद्द

काठमाडौं, असार २६ । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको छ । असार ३१ र साउन २ गते नेपालले बंगलादेशमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम थियो । तर बंगलादेशी फुटबल संघले एन्फालाई पत्राचार गर्दै प्राविधिक कारण खेल हुन नसक्ने बताएको हो । तत्काल खेलाउन सम्भव नभए पनि…